नियम २०
अनुसूचीमा थपघट बा हेरफेर
बोर्डको सिफारिसमा - मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसुचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।